aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कैलालीमा विस्फोट, एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ चैत्र २०७६
कैलालीमा विस्फोट, एकको मृत्यु

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय नरबहादुर विक रहेका छन् ।

विकले घर नजिकै भेटेको फलाम जस्तो वस्तुलाई चलाउन खोज्दा पड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस