aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

सवारी बन्दको पहिलो दिन यस्तो देखियो काठमाडौं (फोटोफिचर)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
सवारी बन्दको पहिलो दिन यस्तो देखियो काठमाडौं (फोटोफिचर)

काठमाडौं । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किनु भन्ने सरकारी आह्रान आजका मितीसम्म पनि लागु भएको छैन । काठमाडौंमा मानिसहरु वेपर्वाह हिडडुल गरिरहेका छन् । सावैजनिक यातायातका साधन नचल्दा र प्राय कार्यालयहरु बन्द रहँदा सामान्य अवस्थाको झै भिड चाहि देखिएको छैन् । 

सोमवार विहान कलकीं आसपासका क्षेत्रमा देखिएका केहि दृष्यहरु तस्बिरमा  

आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ । तथापि राजधानी छोड्ने कतै कुनै साधन पाइहालिन्छ कि भनेर यात्रुहरु सडक  किनारमा उभिरहेका देखिन्थे । 

 पोखरा, चितवन, गोेरखा, धादिङ, लमजुङ जाने सार्वजनिक सवारीसाधन फाट्टफुट्टरुपमा सञ्चालन भइरहेको देखिन्थे । 

निजि सवारीसाधनमा उपत्यका छोड्ने मानिसहरुको संख्या उल्यख्यै रुपमा देखिन्थ्यो । 

प्रतिक्रिया दिनुहोस