aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

ललितपुरका व्यापारीको पनि आयो यस्तो विज्ञप्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
ललितपुरका व्यापारीको पनि आयो यस्तो विज्ञप्ति

ललितपुर । ललितपुरका तीन वटा व्यापारसँग सम्बन्धीत संस्थाले आजदेखि चैत ३१ गतेसम्मका लागि व्यापार बन्द गर्ने निर्णय गरेका छन् । ललितपुर चेम्बर अफ कमर्श, ललितपुर तयारी पोशाक व्यापार संघ र कुमारीपाटी जावलाखेल व्यापार संघद्धारा हस्ताक्षर विज्ञप्ति जारी गरेर व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेका हुन ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै विश्वप्यापरु रुपमा फैलिरहेको कोरोना कोभिड १९ भाइरसका कारण सबैलाई सुरक्षित रहन सेल्फ क्वारेन्टाईनमा बस्न भनेपछि ललितपुरमा व्यापारमा संलग्नहरुलाई समेत उक्त  सेल्फ क्वारेन्टाईनमा सहज होस भन्नलाई व्यापार बन्द गर्ने निर्णय गरेको जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस