aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

भोलिदेखि विराटनगर पनि ‘लकडाउन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
भोलिदेखि विराटनगर पनि ‘लकडाउन’

विराटनगर । भोलिदेखि विराटनगर पनि लकडाउन गरिने भएको छ ।  विराटनगर महानगरपालिकामा भोलिदेखि अनिश्चितकालीन लकडाउन गरिने भएको हो । 

खुद्रा व्यवसायी, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार व्यवसायी संघलगायतका २ दर्जन सङ्घसंस्थासित बैठक बसेर कोरोना भाइरसको संक्रमणबाट जोगिन लकडाउन गर्न लागिएको विराटनगर महानगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस