aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लकडाउन उलंघन गर्ने ८९१ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
लकडाउन उलंघन गर्ने ८९१ जना पक्राउ

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधन पक्राउ गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट चैत्र १२ गते दिउँसो १५ः०० बजेसम्म ८९१स वारी साधनलाई नियन्त्रणमा लिएको छ ।  दुई पाङ्ग्रे  ७७०, चार पाङ्ग्रे  १२१ भन्दा बढी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस