aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतका गरिबलाई राहत प्याकेजः मासिक ५ सय, तीन महिना ग्यास निशुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
भारतका गरिबलाई राहत प्याकेजः मासिक ५ सय, तीन महिना ग्यास निशुल्क

भारत । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले २० करोड गरिब महिलाको खातामा तीन महिनासम्म ५–५ सय रुपैयाँ सरकारले दिने बताएकी छिन् । यो पैसा मातृत्व तथा महिला कल्याणलाई ध्यानमा राखेर दिन लागिएको हो ।

उनले गरिब परिवारका ८ करोड महिलालाई उज्जवला योजनाअनुसार मोदी सरकारले एलपि ग्यास सिलिन्डिर उपलब्ध गराउने पनि बताएकी छिन् । उनीहरुलाई अब तीन महिनासम्म निःशुल्क ग्याँस दिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस