aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बेलायतका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण भएको पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ चैत्र २०७६
बेलायतका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण भएको पुष्टि

ब्रिटिश । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । जोनसनले आफूलाई कोरोना भाइरसका हल्का लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्।

इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उनको जाँच गरिएको एउटा वक्तव्यमा भनिएको छ । 

यद्यपि जोनसनले अझै यस महामारीसँग जुझिरहेको सरकार चलाइरहने उक्त वक्तव्यमा जनाइएको छ। बीबीसी 

प्रतिक्रिया दिनुहोस