aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

धादिङ केन्द्रबिन्दू भएर गएको भूकम्पले काठमाडौं हल्लायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ जेठ २०७६
धादिङ केन्द्रबिन्दू भएर गएको भूकम्पले काठमाडौं हल्लायो

काठमाडौं, जेठ ३ ।  केही बेर अघि धादिङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ ।  २ बजे ८ मिजेट जाँदा ५ म्याक्नेच्युटको भूकम्प गएको हो । भूकम्पको असरका बारेमा कुनै विवरण आएको छैन ।  भूकम्पको धक्काको महशुस काठमाडौंबासीलाई भएको थियो ।धादिङको नलाङ र कुम्पुर क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको  उक्त परकम्प ‘गोरखा भूकम्पकै परकम्प भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस