aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भारतले विकास गर्यो साढे दुई घण्टामै कोरोना भाइरस परीक्षण किट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ चैत्र २०७६
भारतले विकास गर्यो साढे दुई घण्टामै कोरोना भाइरस परीक्षण किट

काठमाडौं । भारतको मिलाब रिसर्च एण्ड डेभलभमेन्टले साढे दुई घण्टमा नतिजा दिने टेष्ट किट विकास गरेको छ । भारतक मिनाल डाखाभे भोस्ले नेतृत्वको वैज्ञानिकहरूको टिमले सो टेष्ट किट विकास गरेको हो ।

उनी सहित १० जना वैज्ञानिकको टिमले ६ हप्ता लागएर उक्त किट एक साता अघि विकास भएको हो । ६ हप्तामा विकास गरिएको उक्त किटको परीक्षण सफल भएको छ । १८ मार्चमा नेस्नल इन्स्टिच्युट अफ भिरोलोजीमा विकसित किट परीक्षणका लागि पठाइएको थियो ।    मिलाब रिसर्चले विकास गरेको किटले साँढे दुई घण्टामै नतिजा दिन्छ । जब कि अन्य किटले ६ देखि ७ घन्टा समय लगाउँछ ।

प्रतिक्रिया दिनुहोस