
एजेन्सी । भारतमा कोरोना भाइरस महामारी फैलिदै गइरहेको भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन। आइतवार, कोरोना भाइरस केस भारतमा ११०० भन्दा बढी संक्रमित भइसकेका छन् । सोमबार बिहान यो संख्या ११०० भन्दा पर पुगेको छ। मुलुकमा हालसम्म ३० जना मानिसको कोरोना भाइरसका कारण मरेका छन ।
जबकि ९० जनालाई अहिलेसम्म निको भएर घर गएका छन । आइतबार महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश, तेलंगाना जस्ता राज्यहरूमा बढी कोरोना भाइरसबाट संक्रमित भएका घटनाहरू रिपोर्टहरु आएका छन।
प्रतिक्रिया दिनुहोस