aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

हनुमन्ते करिडोर किनारमा विभत्स शव फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
हनुमन्ते करिडोर किनारमा विभत्स शव फेला

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा एक जनाको विभत्स शव फेला परेको छ । ठिमी चार दोबाटोबाट गठ्ठाघर फलामे पुलमा निस्कने हनुमन्ते करिडोर किनारमा उक्त शव भेटिएको हो । 

स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनास्थलमा प्रहरी पुगिसकेकाले अनुसन्धान शुरु भइसकेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार शव महिला वा पुरुष छुट्टिने अवस्थामा छैन । 

प्रतिक्रिया दिनुहोस