aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इजरायलका प्रधानमन्त्री पनि आइसोलेसनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
इजरायलका प्रधानमन्त्री पनि आइसोलेसनमा

इजरायल । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु पनि आइसोलेसनमा बसेका छन्। आफ्ना एक सहयोगी संक्रमित भएपछि प्रधानमन्त्री नेतन्याहु पनि आइसोलेसनमा बसेका हुन् । 

परीक्षण अवधिभर उनीसहित प्रधानमन्त्री कार्यालयका थुप्रै मानिस आइसोलेसनमा बस्ने जनाइएको छ।

आफूहरु यतिबेला एकान्तबासमा बसिसकेको नेतन्याहुले जानकारी दिएका छन्। (सीएनएन)

प्रतिक्रिया दिनुहोस