aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कर्मचारी सञ्चयकोषमा नयाँ अध्यक्ष राजश्व सचिव पुडासैनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ चैत्र २०७६
कर्मचारी सञ्चयकोषमा नयाँ अध्यक्ष राजश्व सचिव पुडासैनी

काठमाडौं । कर्मचारी सञ्चयकोषको अध्यक्षमा राजश्व सचिव रामशरण पुडासैनीलाई  नियुक्त गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रका बीच अर्थमन्त्री डा.युवराज खतिवडाले सचिव पुडासैनीलाई अध्यक्ष पदको शपथग्रहण गराएका हुन् ।

उनलाई चैत ९ गते बसेको मन्त्रीपरिषदको बैठकले उनलाई कोषको अध्यक्षमा नियुक्त गरेको हो । आज अर्थ मन्त्रालयमा बिहान ११ बजे अर्थमन्त्रीले उहाँलाई अध्यक्षको शपथ ग्रहण गराउनु भएको कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए । 

शपथग्रहण कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेल, अर्थ सचिव शिशिरकुमार ढुंगानाको उपस्थितिमा पुडासैनीलाई शपथ ग्रहण गराइएको हो । 

प्रतिक्रिया दिनुहोस