aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

लकडाउनमै ९० हजार नगद, सुन र कम्प्यूटर चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ चैत्र २०७६
लकडाउनमै ९० हजार नगद, सुन र कम्प्यूटर चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका(३१ शान्तिनगर बस्ने रामचन्द्र कटुवालको घरबाट नगद ९० हजार रुपैयाँ, ल्याप्टप तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब ४ लाख ६८ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस