
अनिल अबानीले राफेल डिल गरे बापत ठूलो रकम कर मिनाहा पाएका थिए । फ्रान्सका स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार १६२।६ मिलियन डलरको कर अम्बानीले फ्रान्स सरकारलाई तिर्न बाँकी रहेको थियो ।
![]()
The company was investigated by French tax authorities and found liable to pay 60 million euros in taxes for the period 2007 to 2010.
![]()
Reliance offered to pay 7.6 million euros as a settlement. The French tax authorities refused. They conducted another investigation for the period 2010 to 2012 and asked for an additional 91 million euros in taxes.
रिलायन्स अटलांटिक फ्लैग फ्रान्सलाई भारतका प्रधानमंत्री मोदी बेलामा उक्त छुट दिइएको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् । अम्बानीको कट मिनाहाको घोषणा गरिएको बेलामा मोदीले राफेलको डिल फाइनाल भएको थियो ।
राफेल डिलका कारण भारतमा नरेन्द्र मोदी विवादमा परेका थिए । भारतमा विपक्षी नेता राहुल गान्धीले राफल डिललाई सार्वजनिक गर्न बारम्बार माग समेत गर्दै आइरहेका थिए ।
प्रतिक्रिया दिनुहोस