aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अभिनेत्री प्रियंका चोपडाले सुरक्षाकर्मी र श्रमजिवी महिलालाई एक लाख डलर दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ चैत्र २०७६
अभिनेत्री प्रियंका चोपडाले सुरक्षाकर्मी र श्रमजिवी महिलालाई एक लाख डलर दिने

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत् श्रमजिवी महिला र सुरक्षा निकायमा खटिएका महिलाका लागिएक लाख डलर सहयोग गर्ने बताएकी हुन्। 

माहामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको लडाईमा साथ दिन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कलाकारहरुलाई अपिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस