aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अब लोकसेवा, सिए, ईपीएस लगायतका तयारी अब घरबाटै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ चैत्र २०७६
अब लोकसेवा, सिए, ईपीएस लगायतका तयारी अब घरबाटै

काठमाडौं । बिगत केहि महिनादेखि अनलाइन मार्फत विभिन्न विधाका तयारी कक्षाहरु संचलान गर्दै आइरहेको सेवा प्रदायक कम्पनी बिज्हब आइटी सर्भिस प्रा.लि.ले आफ्नो प्लेटफर्म ओटिश डटकम बाट सेवा प्रदान गर्ने भएको छ ।  इत्त्क्ष्क्ज् ले लोकसेवा तयारी कक्षा, चार्टर्ड एकाउन्टेंन्सी तयारी कक्षा साथै ई.पी.एस. अन्तर्गतका कोरियन भाषा तयारी कक्षाहरुमा छुट तथा सहुलियत दिने दावी गरेका छ । 

विश्वव्यापी महामारी  कोरोना नियन्त्रण गर्नको लागि नेपाल सरकार बाट गरिएको लकडाउन को  कारण तयारी कक्षा प्रदायक सम्पूर्ण इन्स्टिच्युटहरु बन्द रहेको अवस्थामा पुर्व निर्धारित परीक्षाहरु पनि स्थगित भइरहेको संस्थाले जनाएको छ ।

यस्तो परिस्थितिमा ओटिशले लोकसेवा अफिसर तर्फका सम्पूर्ण पत्रहरुको तयारी कक्षामा २५५ र सिए को तयारी कक्षामा २०५ छुट को व्यवस्था गरेको छ । जसले गर्दा लोकसेवा तयारीमा जुटिरहेका विद्यार्थीले गुणस्तरीय श्रब्य दृश्य शैक्षिक सामग्रीहरु यस प्लेटफर्म मार्फत प्राप्त सिक्न पाइने छ ।  विभिन्न अनलाइन तयारी कक्षाहरुको शुल्क, अन्य  ट्युसन इन्स्टिच्युटहरुले लिने शुल्क भन्दा ७५५ न्युन  भएको कम्पनीको दाबी छ  ।

अध्ययनका लागि विद्यार्थीहरूले आफ्नो वेब ब्राउजरहरु मार्फत ओटिश डटकम मा गएर रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ ।  रजिस्ट्रेसन गर्नको लागि तिन तरिकाले गर्न मिल्ने सुबिधा रहेको आफ्नो जिमेल अकाउन्ट मार्फत, फेसबुक अकाउन्ट मार्फत र म्यानुअल्ली आफ्ना सूचनाहरु प्राप्त गर्न सकिन्छ । प्रयोगकर्ताले रजिस्ट्रेसन पश्चात अनलाइन मार्फत रकम भुक्तानी गरिपसकेपछि उपलब्ध तयारी कक्षाहरुको सजिलै पहुच पाउने गरि व्यवस्था गरिएको छ । 

 साथै अनलाइन रकम भुक्तानी गर्दा भुक्तानी सेवा प्रदायक कम्पनी स्प्यारो पेको “खल्ती ( डिजिटल वालेट” मार्फत भुक्तानी गर्ने विद्यार्थीहरूलाइ रु.१०० रुपैयाँसम्मको क्यासब्याक अफर प्रदान गरेको छ क्ष् यसैगरी आगामी दिनहरुमा पनि खल्तीले इत्त्क्ष्क्ज् का कक्षाहरु को शुल्क भुक्तानी मा बिशेष भुमिका को रुपमा काम गर्ने भएको छ । के के छन् अटिस तयारी कक्षा हरुका बिशेषता। 

प्रतिक्रिया दिनुहोस