aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
भारतमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

भारत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । भारतमा मात्रै अहिलेसम्म ७२ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् । 

वल्डो मिटर डट इन्फोका अनुसार भारतमा एकै दिन १४ जनाले ज्यान गुमाएका छन् । यो संगै भारतमा मात्रै ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ भने २ हजार ५ सय ४३ जना संक्रमित बनेका छन् । 

प्रतिक्रिया दिनुहोस