aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बत्ति बालेर कोरोना भगाउन मोदीको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
बत्ति बालेर कोरोना भगाउन मोदीको आग्रह

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार राति ९ बजे ९ मिनेटका लागि भारतभर बिजुली बन्द गरेर ९ मिनेट मैनबत्ति जलाएर कोरोनाविरुद्ध शक्ति प्रदर्शन गर्न अपिल गरेका छन् ।

शुत्रबार बिहान एक भिडियो सन्देश मार्फत मोदीले ९ मिनेट बिजुली बन्द गरेर मैनवत्ती, दियो, टर्च या मोबाइलको लाइट बाल्दै एकताको सन्देश दिन आग्रह गरेका हुन् । 

यसबाट १ सय ३० करोड भारतीय जनता कोरोनालाई हराउन सक्षम रहेको सन्देश विश्वमा जाने मोदीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस