aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

मास्क लगाउनु जरूरी छैनः ट्रम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
मास्क लगाउनु जरूरी छैनः ट्रम्प

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल वा सलले मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव जारी गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेका बीबीसीले जनाएको छ ।

सीडीसीको यसअघिको सुझावमा बिरामी, बिरामीको स्याहार गरिरहेकाहरुले मास्क  लगाउनु पर्ने उल्लेख गरेको भए पनि संक्रमण हुन नदिनका लागि आफ्नो अनुहार पनि छोप्नु राम्रो हुने नयाँ सुझाव दिएको हो । 

प्रतिक्रिया दिनुहोस