aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भारतमा कोरोना संक्रमितको संख्या तीन हजार नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
भारतमा कोरोना संक्रमितको संख्या तीन हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसले विश्वभर आतंक मच्चाईरहेका छ । कोरोना भाइरसका कारण हालसम्म विश्वभर ६० हजार ३ सय ७९ जनाको मृत्यु भईसकेको छ । विश्वभर ११ लाख ३३ हजार ४५३ जना संक्रमित भएका छन् भने २ लाख ३६ हजार निको भएर घर फर्किएका छन् । 
 
यता, भारतमा मात्र कोरोना संक्रमितको संख्या ३ हजार नाघिसकेको छ । आज २३ जना नयाँ विरामी थपिएसंगै संक्रमितको संख्या ३ हजार ८२ जना पुगेका छन् भने ८६ जनाको मृत्यु भईसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस