aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चीनले अमेरिकालाई दियो एक हजार भेन्टिलेटर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ चैत्र २०७६
चीनले अमेरिकालाई दियो एक हजार भेन्टिलेटर

अमेरिका । अमेरिकाले कोभिड–१९ सँग लड्न चीनसँग १७ हजार भेन्टिलेटरको माग गरेको छ । न्यूयोर्क गभर्नर एन्ड्रयु कुउमाले तत्काल चीनले एकहजार भेन्टिलेटर अनुदानमा सहयोग सिएनएनले जनाएको छ ।  

चिनियाँ सरकारको आधिकारिक निकायका अनुसार चीनमा भेन्टिलेटर बनाउने २१ उद्योगहरुमा अहिले विश्वका विभिन्न देशबाट बीसहजार भेन्टिलेटर माग भएका छन् । सो संख्या आउँदो दिनमा बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस