काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेका विभिन्न कार्यालयमा कर्मचारी पदस्थापन गरेको छ । चैत १९ र २१ गते भएको निणर्य अनुसार प्रधानमन्त्री कार्यालयदेखि गाउँपालिकासम्म कर्मचारी व्यबस्थापन गरेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस