aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

त्रिशुलीमा बस खस्दा तीन जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ जेठ २०७६
त्रिशुलीमा बस खस्दा तीन जनाको मृत्यु

काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रु बस  दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ । बस सडकबाट त्रिशुली नदीमा खसेको छ । 

बस गजुरी नगरपालिका ६ बन्छेटारमा दुर्घटना भएको गजुरी प्रहरीले जनाएको छ ।   विस्तृत विवरण पनि आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस