aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शुक्रबार बिहानै ५ सयभन्दा बढी प्रहरी कारबाहीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ चैत्र २०७६
शुक्रबार बिहानै ५ सयभन्दा बढी प्रहरी कारबाहीमा

काठमाण्डाै  । काठमाण्डाै उपत्यकामा शुक्रबार बिहानै लकडाउनका बेला अनावश्यक  घरबाहिर निस्कने पाँच सय जना भन्दा धेरैलाई  प्रहरीले कारबाही गरेको छ। 

प्रहरीका अनुसार कोराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागि सरकारले घाेषणा गरेकाे 'लकडाउन'काे उल्लङ्घन गरी हिँडेका पाँच सय ६७ जनालाई प्रहरीले 'होल्ड' गरेको हो ।

लकडाउनमा अत्यावश्यक काम बाहेकका लागि घरबाहिर निस्कन नहुने भएकाले बाहिर निस्किएकाहरुलाई प्रहरीले कारबाही गरेकाे गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस