aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

इटलीमा मे ३ सम्म लकडाउन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ चैत्र २०७६
इटलीमा मे ३ सम्म लकडाउन

इटली । इटालीमा ३ मेसम्मको लागि लकडाउन बढाइएको छ । इटलीका प्रधानमन्त्री जुजेप्पे कन्टेले देशको लकडाउनलाई तीन महिनासम्म बढाएको घोषणा गरेका हुन् । 

यसअघि मार्च ९ सम्म लकडाउनको घोषणा गरिएको थियो । त्यसपछि यो लकडाउन ३ अप्रिलसम्मका लागि लागू गरिएको थियो जसलाई पछि १३ अप्रिलसम्म बढाइयो । र अब यसलाई ३ मेसम्म बढाइएको छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस