
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मोटरसाइकल र स्कुटरको पछाडि बस्नेलाई पनि हेलमेट अनिवार्य गर्ने भएको छ ।
ट्राफिक प्रहरीले आज पत्रकार सम्मेलन गरी दुईवटा हेलमेटका लागि सरकारसँग सिफारिस गरिसकेकोजनाएको छ ।सरकारले प्रस्ताव स्वीकार गर्दै अनुमति दिएपछि दुई वटा हेलमेटको प्रावधान लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस