aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

राजदूतहरूद्वारा एक-एक महीनाको तलब काेराेना कोषमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० चैत्र २०७६
राजदूतहरूद्वारा एक-एक महीनाको तलब काेराेना कोषमा

काठमाडाैं । दक्षिणपूर्व एशिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार नेपाली राजदूतले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आआफ्नो एकएक महिनाको तलब प्रदान गर्ने भएको छ । 

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले आफूहरुको सो सामूहिक निर्णयबारे जानकारी दिए ।

नेपाली राजदूतहरु मलेसियाका लागि उदयराज पाण्डे, म्यानमाका लागि  भीमकृष्ण उदास, अष्ट्रेलियाका लागि दाहाल र थाइल्याण्डका लागि गणेशप्रसाद ढकालले कोषमा योगदान गर्ने घोषणा गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस