aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल–भारत बोर्डर शील

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ जेठ २०७६
नेपाल–भारत बोर्डर शील

भारतमा भइरहेको निर्वाचनको कारण नेपाल भारत सीमा क्षेत्रमा भारतीय पक्षले बोर्डर शील गरेको छ । बोर्डर शीलको कारण बेलहिया सुनौली नाकाबाट पनि कुनै मानिस तथा सवारीसाधन नेपाल–भारत आवतजावत गरेका छ्रैनन् । ग्यास, एम्बुलेन्स, पेट्रोलका गाडीबाहेक अन्य सवारीसाधन रोकिएको छ ।

तस्वीरः रासस

प्रतिक्रिया दिनुहोस