aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

फ्रान्समा एक महिना बढ्यो लकडाउन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ बैशाख २०७७
फ्रान्समा एक महिना बढ्यो लकडाउन

फ्रान्स । फ्रान्समा एक महिना लकडाउन बढाइएको छ । फ्रान्समा लकडाउनको समयावधी पुनः थप गरि मे ११ सम्म पुर्याइएको हो । 

बीबीसीका अनुसार फ्रान्सका राष्ट्रपति इमैनुएल मैक्रोले कोरोना भाइरसको संक्रमण रोक्न मे ११ सम्म लकडाउन बढाइएको उल्लेख गरेका छन् । 

टेलिभिजनमार्फत संबोधन गर्दै राष्ट्रपति इमैनुएलले फ्रान्स कोरोना भाइरसको संक्रमणसँग लड्न तयार थिएन भनेका छन् । उनले फ्रान्ससँग अरुदेशमा जस्तो पीपीई, मास्क तथा अन्य सामग्री पर्याप्त नरहेको भन्दै अझै पनि दबाब रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस