
भारत । भारतमा तीन हप्ताको लागि लकडाउन बढाईएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नाममा सम्बोधन गर्दै तीन हप्ता (बैशाख २१) गते सम्मको लागी लकडाउन बढाएको घोषणा गरेका हुन् ।
सम्बोधनमा मोदीले भारतले समस्या बढ्छ भनेर नपर्खी तीब्र गतिमा फैसला गरेर भरसक रोक्ने प्रयास कोरोनालाई नियन्त्रण गर्ने प्रयास गरेको बताए।
उनले आगामी एकसाता अर्थात अप्रिल २० सम्म लकडाउनलाई कडाइकासाथ लागु गरिने बताएका छन्।
प्रतिक्रिया दिनुहोस