aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

टाउन प्लानिङ मिट सपलाई दुई लाख जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ बैशाख २०७७
टाउन प्लानिङ मिट सपलाई दुई लाख जरिवाना

 काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्यमा मासु बिक्री गरेको पाइएपछि आज सामाखुसीस्थित टाउन प्लानिङमा रहेको टाउन प्लानिङ टाप्रो मिट शपलाई  दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
 
अनुगनमनका क्रममा मासुको मूल्य बढाएर उपभोक्तामाथि ठगी गरेको पाइएको विभागले जनाएको छ । उक्त मिट शपलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ अनुसार जरिवाना गरिएको विभागले जनाएको छ । लकडाउनको समयमा पनि विभागले बजार अनुगमनलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस