aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

अष्ट्रेलियाले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ बैशाख २०७७
अष्ट्रेलियाले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने

काठमाडौं । अष्ट्रेलियाको सरकारले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने भएको छ । अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहिबार एक वक्तव्य जारी गर्दै थप ६ महिना मान्यता दिने जनाएको हो । 

प्रतिक्रिया दिनुहोस