aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

अझै तीन दिन प्रिमनसुनी सक्रिय रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ बैशाख २०७७
अझै तीन दिन प्रिमनसुनी सक्रिय रहने

काठमाडौं । केही दिनयता बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी पर्ने गरेको छ । अझै तीन दिन प्रिमनसुनी गतिविधि सक्रिय नै रहने मौसमविद्ले जनाएका छन् । 

केही दिनयता प्रिमनसुनी गतिविधि बढेकाले बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी पर्न थालेको मौसमविद्ले बताएका छन् । अबको तीन दिन देशका केही ठाउँमा मेघगर्जन हुरीबतास र असिनासहित पानी पर्ने मौसमविदको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस