aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

समाजवादी र राजपाबीच एकता, नयाँ पार्टीको नाम ‘जनता समाजवादी’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
समाजवादी र राजपाबीच एकता, नयाँ पार्टीको नाम ‘जनता समाजवादी’

काठमाडौं । समाजवादी पार्टी र जनता पार्टीबीच गए राती पार्टी एकता भएको छ । एकता पछिको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहने निर्णय भएको छ ।

सहमति अनुसार चुनाव चिन्ह भने राजपाले प्रयोग गर्दै आएको छाता नै कायम गर्ने सहमति भएको छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रङ्ग बीचमा तारा राख्ने सहमति भएको छ । 

प्रतिक्रिया दिनुहोस