aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

दुई इन्स्पेक्टरले कुटे डिएसपी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
दुई इन्स्पेक्टरले कुटे डिएसपी

रूपन्देही । दुई जना इन्स्पेक्टरले बुधबार राति डिएसपीलाई कुटपिट गरेका छन्। रूपन्देहीको सशस्त्र प्रहरी ब्यारेकभित्र दुई इन्स्पेक्टरले डिएसपीमाथि कुटपिट गरेका हुन् । 

रूपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी मानबहादुर शाहीमाथि कुटपिट गर्ने इन्स्पेक्टर केशव भट्टराई र दयाराम पौडेललाई नियन्त्रणमा लिइएको छ।

इन्स्पेक्टरले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको हुन सक्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस