aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

भारतले केन्द्रीय सरकारका कर्मचारीलाई भत्ता नदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
भारतले केन्द्रीय सरकारका कर्मचारीलाई भत्ता नदिने

एजेन्सी । भारतको केन्द्रीय सरकारले कर्मचारीको भत्ता नदिने निर्णय गरेको छ । वित्त मन्त्रालयले जारी गरेको निर्देशनमा कोरोना भाइरस संकटको कारण केन्द्रीय कर्मचारी वा पेन्सनरलाई भुक्तान गर्नुपर्ने रकम जुलाई १ २०२१ सम्म नपाउने भएका हुन ।  

बिहीबार भारत सरकारले कोरोनाको प्रकोपबाट राहत पाउनका लागि एक ठूलो निर्णय गरेको छ । यसभन्दा पहिला पनि केन्द्र सरकारले धेरै प्रकारका योजनाहरू  कटौती गरिसकेको छ । यसभन्दा पहिले भारत सरकारले प्रधानमन्त्री, राष्ट्रपति, सांसद, मन्त्रीहरूको तलबमा ३० प्रतिशत घटाउने घोषणा गरेको थियो। 

प्रतिक्रिया दिनुहोस