aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

राष्ट्रपति  ट्रम्पले नयाँ ग्रीन कार्ड स्थगित निर्णयमा हस्ताक्षर गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
राष्ट्रपति  ट्रम्पले नयाँ ग्रीन कार्ड स्थगित निर्णयमा हस्ताक्षर गरे

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी नागरिकहरूलाई दिइने नयाँ ग्रीन कार्ड स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त कार्यकारी आदेशमा हस्ताक्षर गर्दे ट्वीट गर्दै, ग्रीन कार्ड दिने काम ६० दिनका लागि स्थगित गरिएको छ तर त्यसपछि पनि त्यो अवधि लम्बिन सक्छ। यसका साथै दक्षिण तिरको सिमाना पनि अझ कडाई गरिने उल्लेख गरेका छन । 

कोरोनाभाइरसका कारण अर्थतन्त्र प्रभावित भएको बेला अमेरिकी नागरिकको रोजगारी संरक्षण गर्न उक्त कार्यकारी आदेशको उद्देश्य भएको ट्रम्पको दाबी गरेका  छन। 

प्रतिक्रिया दिनुहोस