aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं । दुई अध्यादेश ल्याएपछि चर्को आलोचना खेपेका प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न बिहीबार साँझ शितल निवास पुगेका छन् । समाचार श्रोतका अनुसार अध्यादेशबारे छलफल गर्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । 

यसअघि बिहीबार बिहान प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेतासँग अध्यादेशबारे छलफल गरेर आफू अध्यादेश फिर्ता गर्न तयार भएको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस