aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अहिले बिहान ११ बजे मन्त्रीपरिषदको बैठक बस्ने भएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले जारी भएका दुई अध्यादेशका बारेमा छलफल गर्ने एक मन्त्रीले जनाएका छन् । 

आज ती अध्यादेश फिर्ता गर्ने निर्णय पनि हुनसक्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस