aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको छ ।  समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । 

प्रधानमन्त्री ओलीले देउवालाई छलफलका लागि बालुवाटार बोलाएका थिए । 

मन्त्रिपरिषद्‌मार्फत विवादास्पद अध्यादेश फिर्ता लिएकै दिन प्रधानमन्त्री ओलीले देउवासित गरेको छलफललाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस