aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

लकडाउनबारे निर्णय गर्न २ बजे बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजेलाई सर्‍यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ बैशाख २०७७
लकडाउनबारे निर्णय गर्न २ बजे बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजेलाई सर्‍यो

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन भोली (वैशाख १५) गते सकिँदैछ। सोहि विषयमा निर्णय गर्न २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक सरेर ५ बजे बस्ने भएको छ।

मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री केपी ओलीले कोभिड(१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिससएमसी) सँग छलफल गर्ने भएकाले बैठक सारिएको बताइएको छ । 

शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाव दिएको थियो।

प्रतिक्रिया दिनुहोस