aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अष्ट्रेलिया जाँदै नेपाल एयरलाइन्सको जहाज, फर्किन चाहनेले सम्पर्क गर्न आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ बैशाख २०७७
अष्ट्रेलिया जाँदै  नेपाल एयरलाइन्सको जहाज, फर्किन चाहनेले सम्पर्क गर्न आग्रह

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिक लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज फेरि अष्ट्रेलिया जाने भएको छ। काठमाडौंस्थित अष्ट्रेलियन दुतावासको पहलमा नेपाल एयरलाइन्सको जहाज जाने अष्ट्रेलियाका लागि उडान भर्ने भएको हो । 

 अष्ट्रेलियन दुतावासले स्वदेश फर्किन चाहनेले सम्पर्क गर्न सार्वजनिक आव्हान गरेको छ। नेपाल सरकारले लकडाउन थप गरेपछि बाँकी रहेका आफ्ना नागरिकलाई मे ६ मा जहाज चार्टर गरेर फिर्ता लाने भएको दुतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस