aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सकियो ओली र प्रचण्डको भेटवार्ता, भोली सचिवालय बैठक बस्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ बैशाख २०७७
सकियो ओली र प्रचण्डको भेटवार्ता, भोली सचिवालय बैठक बस्ने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्तापछि सचिवालय बैठक बुधबार बस्ने सहमति भएको हो । 

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै एक घण्टा भएको कुराकानीमा दुवै नेताले आआफ्ना कुरा राखेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस