aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रतिव्यक्ति आय एक लाख २६ हजार १८ रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ बैशाख २०७७
प्रतिव्यक्ति आय एक लाख २६ हजार १८ रुपैयाँ

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय एक लाख २६ हजार १८ रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार नेपलीको प्रतिव्यक्ति आय बढेर त्यति पुगेको हो । अमेरिकी डलरमा उक्त आय एक हजार ८५ रुपैयाँ पुगेका छ ।

साथै विभागले आजै गत आवको संशोधित तथ्यांक पनि सार्वजनिक गरेको छ । गतको आवको भन्दा चालु आवमा प्रतिव्यक्ति आय ८ हजार ५ सय ६३ रुपैयाँले बढेको छ ।  गत आवमा नेपालीको प्रतिव्यक्ति आय १ लाख १७ हजार ४ सय ५५ रपैयाँ पुगे संशोधित तथ्यांक विभागले सार्वजनिक गरको छ । 

प्रतिव्यक्ति आय बढ्नु भनेको नेपाली धनी हुँदै जानु हो ।

प्रतिक्रिया दिनुहोस