aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कोरिया जान अनुमति पाएकालाई स्वास्थ्य परिक्षण गर्न आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ बैशाख २०७७
कोरिया जान अनुमति पाएकालाई स्वास्थ्य परिक्षण गर्न आग्रह

काठमाडौ । ईपीएस कोरिया शाखाले कोरिया जान अनुमति पाएकालाई स्वास्थ्य परिक्षण गर्न आग्रह गरेको छ । ईपीएस प्रणाली अन्र्तगत कोरियामा काम गर्न जान अनुमति पाप्त सबैलाई स्वास्थ्य परिक्षणको लागि स्वास्थ्य सेवा विभाग टेकुमा सम्पर्कमा रहन अनुरोध गरेको हो । 

बुधबार एक सुचना निकालेर ईपीएस प्रणाली अन्र्तगत कोरियामा काम गर्न जान अनुमति पाप्त वैध प्रवेषज्ञा भएका हाल विदामा रहेका नेपाल रहेका व्यक्तिहरुले आफ्नो काममा फर्कि जान चाहेमा उनीहरुको स्वास्थ्य परिक्षण गराई चार्टर उडानबाट पठाइने बताएको छ । 

प्रतिक्रिया दिनुहोस