aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ बैशाख २०७७
रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ । उनलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै गए राती निधन भएको हो ।

रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाएकी थिइन् । 

उनका दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस