aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

रिलायन्स ५३ हजार करोडको हकप्रद शेयर जारी गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० बैशाख २०७७
रिलायन्स ५३ हजार करोडको हकप्रद शेयर जारी गर्दै

एजेन्सी । भारतको रिलायन्स इन्डस्ट्रीज लिमिटेड (आरआईएल) ले वित्तीय वर्ष २०२० को चौथो क्वाटरमा नतिजा सार्वजनिक गर्यो। चौथो त्रैमासमा कम्पनीको ३९ प्रतिशतले नाफा घटेको छ ।

रिलायन्स इंडस्ट्रीजको सञ्चालक समितिले हकप्रद शेयर जारी गर्ने अनुमति दिएको छ । कम्पनीले हकप्रद शेयर  मार्फत ५३,००० करोडभन्दा बढी उठाउने छ । 

२९ वर्षपछि सर्वसाधारणबाट रकम उठाउदै गरेको रिलाइयन्सले सन् २०२१ को पहिलो त्रैमासमा १.०४ लाख करोड रकम जम्मा गर्ने योजना बनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस