
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ । एक मन्त्रीका अनुसार संसदको बजेट अधिवेशन बोलाउने विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाईएको जानकारी दिए ।
जेठ १५ गते संघीय सरकारको वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने र त्यसभन्दा पहिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस