aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

प्रदेश १ मा ८ हजार ३५ जनामा नमूना परीक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ बैशाख २०७७
प्रदेश १ मा ८ हजार ३५ जनामा नमूना परीक्षण

विराटनगर । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ३ सय २८ जनाको नमूना परीक्षण भएको जनाएको छ । 

पिसिआरबाट १ हजार ७ सय ७ जनाको नमूना परीक्षण भएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल १ हजार ७ सय  ७३ छ ।

आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४७ जना छन् । 
 

प्रतिक्रिया दिनुहोस